अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु भएका लिम्बुको परिवारबिनै दाहसंस्कार

अमेरिका। अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यानगुमाएका गैरआवासीय नेपाली अनिल लिम्बुको शुक्रबार दाहसंस्कार गरिएको छ । कोरना संक्रमणपछि उपचाररत लिम्बुको मंगलबार बिहान मृत्यु भएको थियो। शुक्रबार सबै प्रकृया पूरागरी अस्पतालको संयोजनमा निजी कम्पनी मार्फत दाहसंस्कार गरिएको हो। परिवारका अन्य सदस्य समेत भाइरसका कारण बिरामी परेको र समुदायका व्यक्तिहरु समेत सहभागी हुन कठिनाई भएका कारण लिम्बुको दाहसंस्कारको … Continue reading अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु भएका लिम्बुको परिवारबिनै दाहसंस्कार